Exactly

प्राय मानिसहरु भन्ने गर्छन पैसा नभए गरिब भैन्छ।तर मलाई त्यस्तो लाग्दैन।गरिब त त्यो हो।जससँग प्रशस्त सम्पत्ती छ।सुख छैन।प्रतिभा छ प्रयास छैन।मुटु छ तर ममता छैन।आँखा छ तर भिजन छैन।शरीर छ तर स्वस्थ छैन।सन्तान छ्न।तर सन्तोष छैन।शिक्षा छ तर ज्ञान छैन।बुद्धि छ तर विवेक छैन।सपना अनगिन्ती छ्न।तर साहस छैन।जिऊ छ तर जाँगर छैन।सबथोक छ तर खुशी छैन।